जेल
वैदेशिक रोजगारीमा हिरासतको बास
अर्थ
Clock २० पौष २०८० | ४ मिनेट पाठ
वैदेशिक रोजगारीमा हिरासतको बास
ऋणको भारी बोकेर परिवारलाई सुख दिने सपना बोकेर युएई गए पनि सबै चकनाचुर भएको दोलखाका ३५ वर्षीय हर्कबहादुर बस्नेतले बताए।
Whatsapp
मुद्दा मिलाइदिन्छु भन्ने बिचौलिया पुगे जेल
समाज
Clock २४ असोज २०७७ | १ मिनेट पाठ
मुद्दा मिलाइदिन्छु भन्ने बिचौलिया पुगे जेल
चलिरहेको मुद्दा भनसुन गरी मिलाएर थुनिएका छुटाइदिन्छु भन्दै बिचौलियाको काम गर्ने दुईजनालाई जेल सजाय सुनाइएको छ।
Whatsapp
जेलबाट भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा ११ कैदीको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०२ भदौ २०७७ | १ मिनेट पाठ
जेलबाट भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा ११ कैदीको मृत्यु
‘सामूहिक रूपमा भाग्ने क्रममा जेल सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले कर्तव्यपालनाको सिलसिलामा गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ भने ३६ जेलबाट भाग्न सफल भएका छन् । उनीहरू समाचार तयार पार्दासम्म फरार छन्...
Whatsapp
२७ दिन भारतको जेल बसेर नेपाली फिर्ता
समाज
Clock १० असार २०७७ | १ मिनेट पाठ
२७ दिन भारतको जेल बसेर नेपाली फिर्ता
कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम र नियन्त्रणका लागि भारतमा लकडाउन उल्लंघन गरेको आरोपमा २७ दिन जेल बसेका जिल्लाको सुनसरी कोशी गाउँपालिकाका १८ जना नेपाली स्वदेश फर्कीएका छन्।
Whatsapp
लकडाउन उल्लंघन गर्दा २७ दिन जेल बसेर नेपाली फर्किए
समाज
Clock ०९ असार २०७७ | २ मिनेट पाठ
लकडाउन उल्लंघन गर्दा २७ दिन जेल बसेर नेपाली फर्किए
कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम र नियन्त्रणका लागि भारतले लकडाउन गर्दा त्यसको उल्लंघन गरेकोमा १८ जना नेपाली २७ दिन जेल बसेर नेपाल फर्किएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस