टीकापुर नगरपालिका
स्मार्ट सिटी तीन वर्षसम्म अधुरै
राजनीति
Clock ०६ कार्तिक २०७९ | २ मिनेट पाठ
स्मार्ट सिटी तीन वर्षसम्म अधुरै
स्मार्ट सिटीअन्तर्गत टीकापुर नगरपालिका ‘ब्लक ए’ को स्तरोन्नति तीन वर्षसम्म सम्पन्न हुन सकेन। डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि काम सुरु भए पनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो।
Whatsapp
टीकापुर नगरपालिकाले लगानी सम्मेलन गर्ने
अर्थ
Clock १७ भदौ २०७९ | २ मिनेट पाठ
टीकापुर नगरपालिकाले लगानी सम्मेलन गर्ने
टीकापुर नगरपालिकाले लगानी सम्मेलनको आयोजना गर्ने भएको छ।
Whatsapp
उपभोक्ता सचेतना बढाउँदै टीकापुर नगरपालिका
समाज
Clock १९ असार २०७९ | २ मिनेट पाठ
उपभोक्ता सचेतना बढाउँदै टीकापुर नगरपालिका
कैलालीको टीकापुर नगरपालिकाले ठगिनबाट जोगाउन उपभोक्ता सचेतना बढाउँदै लगेको छ। यसका लागि नगरपालिकाले बजार अनुगमन लगायतका कार्यक्रम नियमित गरिरहेको जनाएको छ।
Whatsapp
टीकापुर नगरपालिका: वडा विभाजनको मुद्दा पेचिलो
राजनीति
Clock १७ असार २०७८ | ३ मिनेट पाठ
टीकापुर नगरपालिका: वडा विभाजनको मुद्दा पेचिलो
टीकापुर नगरपालिकाको वडा विभाजनको प्रस्ताव पेचिलो बन्दै गएको छ। बुधवार बसेको कार्यपालिका बैठक वडा विभाजनको प्रस्तावमा विवाद भएपछि स्थगित भएको छ। बैठक बिहिवार बिहान ७ बजेसम्मका लागि स्थगित भएको हो।
Whatsapp
मन्दिरका नाममा बजेटको दुरुपयोग
अर्थ
Clock १३ असार २०७८ | ३ मिनेट पाठ
मन्दिरका नाममा बजेटको दुरुपयोग
टीकापुर नगरपालिका–१ सिँचाइ कार्यालय नजिकै दर्जन बढी मन्दिर लहरै देख्न सकिन्छ। ती मन्दिर विभिन्न जातजाति र भेगका मानिसले निर्माण गरेका हुन्। कतिपय मन्दिरसँग जग्गाको स्वामित्व छ भने धेरैजसो मन्दिर जग्गा...
Whatsapp
वडा विभाजनको प्रस्ताव उपर छलफल नै भएन
समाज
Clock २१ फागुन २०७७ | २ मिनेट पाठ
वडा विभाजनको प्रस्ताव उपर छलफल नै भएन
वडा विभाजनको प्रस्ताव उपर छलफल नै नगरी टीकापुर नगरपालिकाको आठौं नगरसभा अन्त्य भएको छ । पुस २६ गते सुरु भएको नगरसभा वडा विभाजनको प्रस्तावकै कारण लम्बिएको थियो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस