टेबल टेनिस
निरेश र इच्छालाई स्वर्ण
खेल
Clock २० माघ २०८० | १ मिनेट पाठ
निरेश र इच्छालाई स्वर्ण
युनिर्भसलका निरेश गौतम र आरुणीकी इच्छा चापागाईंले एनप्याब्सन खेलकुद सप्ताहको टेबल टेनिसमा शुक्रबार स्वर्ण जितेका छन्।
Whatsapp
ओप्सको खेलकुद महोत्सव भोलिदेखि
खेल
Clock ०३ माघ २०८० | १ मिनेट पाठ
ओप्सको खेलकुद महोत्सव भोलिदेखि
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा सातौं ओप्स खेलकुद महोत्सव भोलिदेखि हुने भएको छ।
Whatsapp
सुनील र आरिसको जोडीलाई स्वर्ण
खेल
Clock ३० पौष २०७९ | १ मिनेट पाठ
सुनील र आरिसको जोडीलाई स्वर्ण
चौथो मेयर कप रात्रिकालीन टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा वडा नम्वर १२ का सुनील महर्जन र आरिस महर्जनको जोडीले स्वर्ण पदक जितेको छ।
Whatsapp
सम्झना कप माघ १७ देखि
खेल
Clock २२ पौष २०७९ | १ मिनेट पाठ
सम्झना कप माघ १७ देखि
बिहीबार ललितपुर टेबल टेनिस क्लबले पत्रकार सम्मेलन गरेर माघ १७ देखि २१ गतेसम्म आयोजना गर्ने जनाएको हो।
Whatsapp
आशिष र इन्दिरालाई स्वर्ण
खेल
Clock ०२ मंसिर २०७९ | १ मिनेट पाठ
आशिष र इन्दिरालाई स्वर्ण
भैंसेपाटीस्थित आयोजक एपिएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को सेटमा पराजित गरे। एपिएमकी योङगी पौडेल र दक्षिण कोरियाकी पार्क संयुक्त रूपमा तेस्रो भए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस