टोखामा स्कुल र प्रहरी बिटभित्र छिर्यो बाढी
टोखामा स्कुल र प्रहरी बिटभित्र छिर्यो बाढी (फाेटाेफिचर)
फोटो फिचर
Clock २३ साउन २०८० | १ मिनेट पाठ
टोखामा स्कुल र प्रहरी बिटभित्र छिर्यो बाढी (फाेटाेफिचर)
अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस