ट्याक्सी दुर्घटनाका पाँचजनाको पहिचान
सिमलधारा ट्याक्सी दुर्घटनाका पाँच जनाको पहिचान खुल्याे
समाज
Clock १७ चैत्र २०८० | १ मिनेट पाठ
सिमलधारा ट्याक्सी दुर्घटनाका पाँच जनाको पहिचान खुल्याे
चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित सिमलधारानजिकबाट त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचैजनाको नाम पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस