चुनावमा आफ्नो हार अझै अस्वीकार गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका समूहबीच वासिङ्टनमा चक्कु हानाहान भएको छ।
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउ (राष्ट्रपतिको कार्यालय) बाट निकालिने चेतावनी दिएका छन्।
अमेरिकाका नवनिर्वाचित जो बाइडेनले पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले हार अस्वीकार गरेर आफ्नो आगामी प्रशासनलाई अवरोध पुर्याइरहे कोरोना संक्रमणका कारण अझ धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्...
हालै सम्पन्न राष्ट्रपति चुनाव जो बाइडेनले जितेको अस्वीकार गरिरहेका डोनाल्ड ट्रम्पले अब अर्काे पटक हुने निर्वाचनमा पनि आफू नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा पराजित हुँदा पनि ह्वाइट हाउस नछाड्ने अडान लिइरहेका छन्। जसले देशमा कुनै अस्वाभाविक अवस्था पो ल्याउने हो कि भन्ने चिन्तामा अमेरिकी विज्ञ परेका छन्।