ट्रेकिङ गाइड तालिम
सातवटा प्रदेशका ८१ जनालाई ट्रेकिङ गाईड तालिम
अर्थ
Clock ११ जेष्ठ २०८० | १ मिनेट पाठ
सातवटा प्रदेशका ८१ जनालाई ट्रेकिङ गाईड तालिम
पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न पर्यटन बोर्डले सातैवटा प्रदेशका ८१ जनालाई ट्रेकिङ गाइड तालिम दिलाएको छ। उनीहरुलाई ३५ दिन अवधिको तालिम दिइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस