जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनजस्तो गम्भीर राजनीतिक मुद्दालाई अदालतको भरमा छाड्नु ठीक नहुने बताएका छन्।
जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराईले आज (शुक्रबार) सुरु भएको नयाँ वर्ष सन् २०२१ ले हामी सबैलाई ‘ओली प्रतिगमन’लाई परास्त गर्ने शक्ति देओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
नेपाली कांग्रेसले पुस १६ गते (आज) देशभर ४५औं मेलमिलाप दिवस मनाइरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेसलाई ‘मेलमिलाप’को ‘असफल’ कार्यनीति नै पछ्याइरहने कि व...
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हरेक आन्दोलनमा दुई धार हुने उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदम (संसद् विघटन) पछि पनि त्यस्तै धार देखिएको बताएका छन्।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् विघटन गराउने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हर्कत’विरुद्ध लड्न आनाकानी गर्नु आत्मघाती हुने चेता...
प्रमुख प्रतिपक्ष दलका नेता देउवालाई भेट्न जसपाका नेताहरू डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र राजेन्द्र महतो शनिबार शनिबार साँझ उनकै निवास बूढानीलकण्ठ पुगेका हुन्।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिएको आरोप जनता समाजवादी पार्टीका संघीय परिषद् डा. बाबुराम भट्टराईले लगाएका छन्।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई गलत नीति त्याग्न र सरकारलाई सार्थक वार्ता गर्न आग्रह गरेका छन्।