शनिबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले राष्ट्रपतिको मिलेमतोमा प्रधानमन्त्रीले सत्ताकब्जाको प्रयास गरिरहेको आरोप लगाएका हुन्।
‘कि आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्यो कि त अरुलाई सरकार बनाउन सहयोग गर्नुपर्यो हैन भने ओलीसँगै मिलेर जाने भन्नुपर्यो’ कोइरालाले भने,‘कांग्रेस अब चुप लागेर बस्नु हुँदैन।’
‘मुलुकको निकासको अन्तिम बिकल्प भनेकै निर्वाचन हो, फलतः अब निर्वाचन मुखी सरकार निर्माण हुनुपर्छ,’ नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने ‘कांग्रेस निर्वाचन मुखी...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् पुनःस्थापनाको कुनै विकल्प नरहेको दाबी गरेका छन्। ‘हामीले संविधान निर्माण गर्दा स्पष्ट शब्दमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने व्यवस...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्रको एउटा गुटको भूमिका निर्वाह गर्दा मुलुक संकटमा फसेको आरोप लगाए। देशलाई संकटबाट जोगाउन न्यायकामूर्तिहरूल...
उनले आफू कमजोर भएपछि अन्य छिमेकी देशको जिम्मेवारी देखाउने प्रवृति पनि ओली हाबी भएको बताएका छन्। उनले भने,'छिमेकी राष्ट्रहरुलाई गलत देखाउनु भन्दा आफ्नो गल्तीलाई स्वीकार गर्दै छिमेकी राष्ट्रहरुको इच्छा...