डेथ बलर अविनाशको सुपर ओभरका बलमा भेरियसन नहुँदा चुक्यो नेपाल
डेथ बलर अविनाशको सुपर ओभरका बलमा ‘भेरियसन’ नहुँदा चुक्यो नेपाल
खेल
Clock १९ कार्तिक २०८० | २ मिनेट पाठ
डेथ बलर अविनाशको सुपर ओभरका बलमा ‘भेरियसन’ नहुँदा चुक्यो नेपाल
पर ओभरमा नेपाल ओमानसँग पराजित भएपछि नेपाल आइसिसी टि२० विश्वकप एसिया छनोटको उपाधि जित्न असफल भएको छ। निर्धारीत २० ओभरमा दुवै टोलीले १८४/ १८४ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा गरिएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस