अर्जुन साउदले डेब्यु खेलमा गरेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइतबार केन्याविरुद्धको तेस्रो ट्वान्टी २० खेलमा ४ विकेटको जितसहित पाँच खेलको शृंखलामा २–१ को अग्रता लिएको छ।
स्ट्राइकर एर्लिङ हाल्यान्डले दुई गोलका साथ डेब्यु खेलमै आफ्नो प्रभाव देखाएको दिन आइतबार साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधिरक्षा अभियानको सुखद सुरुआत गरेको छ।सिटीले वेस्ट ह्याम...