ढल विस्तार गर्दा दुई मजदुर पुरिए
भक्तपुरमा ढल विस्तार गर्दा दुई मजदुर पुरिए
समाज
Clock ०३ वैशाख २०८० | १ मिनेट पाठ
भक्तपुरमा ढल विस्तार गर्दा दुई मजदुर पुरिए
भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको क्रममा दुई जना मजदुर पुरिएका छन्। ढलको काम भइरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस