त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुरबीच झडप
त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुरबीच झडप, डिएसपीसहित १० जना घाइते
समाज
Clock ०३ कार्तिक २०७९ | १ मिनेट पाठ
त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुरबीच झडप, डिएसपीसहित १० जना घाइते
झडपमा परी इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिनासहित १० जना प्रहरी समेत घाइते भएका र घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको थापाले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस