दम्पतीमाथि आक्रमण
हात्तीले एक दम्पतीमाथि आक्रमण गर्दा पत्नीको मृत्यु, पति घाइते
समाज
Clock १५ चैत्र २०८० | १ मिनेट पाठ
हात्तीले एक दम्पतीमाथि आक्रमण गर्दा पत्नीको मृत्यु, पति घाइते
झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आक्रमणबाट उनका श्रीमान घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस