लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको संख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन् कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे।
‘महामारीमा भीड गर्न नहुने र समूहमा दर्शकलाई देखाएर चलाउनुपर्ने भएकाले सिनेमा हलहरूलाई अति प्रभावित क्षेत्रमा राखिनुपर्छ। यतिखेर सामाजिक दूरी कायम गरेर फिल्म देखाउँदा कतिको प्रभावकारी हुन्छ भन्ने बुझ्न...