नेता रिजालले आइतबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितले उपचार नपाइरहेको तथा देशको अर्थतन्त्र ओरालो लागिरहेका बेला दसैं खर्च दिनु तथा लिनु अस्वाभाविक भएको टिप्पणी गरेका हुन्।
कोरोना महामारीका कारण कैयौं नागरिक बिहान–बेलुका हातमुख जोड्नसमेत नसक्ने अवस्थामा रहेका बेला जनप्रतिनिधिले दसैं भत्ता लिनु कुनै पनि दृष्टिकोणले उपयुक्त नहुने भन्दै सबै सांसदलाई त्यस्तो भत्ता फिर्ता गर्...