दाङमा २ बस जुध्दा १ जनाको मृत्यु, दुई दर्जन बढी घाइते
दाङमा दुई बस जुध्दा १ जनाको मृत्यु, दुई दर्जन बढी घाइते
समाज
Clock ०५ जेष्ठ २०८० | १ मिनेट पाठ
दाङमा दुई बस जुध्दा १ जनाको मृत्यु, दुई दर्जन बढी घाइते
लमहीबाट भलुबाङ तर्फ जाँदै गरेको लु२ ख ७८५ नम्बरको बस र बिरगंजबाट तुलसीपुर आउदै गरेको ना ५ ख ४८९८ नम्बरको बस ठोक्किंदा रोल्पा रुन्टिगढी ७ कि शोभा परियारको मृत्यु भएको प्रहरिले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस