दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ।
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन वृद्धि भएको छ। दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको ह...
सदमरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक निर्माण गर्न काम जिम्मा लिएर अलपत्र पारेको भन्दै ठेकेदारको ना ६ त २६१ र लु ३ त ८७६८ का २ ट्याक्टर तथा अर्को एउटा स्काभेटरमा ताला लगाएको हो।