दिनेशकुमार थपलिया
निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा पारित गराउन दबाब सृजना गरौंः प्रमुख आयुक्त थपलिया
राजनीति
Clock ११ भदौ २०८० | २ मिनेट पाठ
निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा पारित गराउन दबाब सृजना गरौंः प्रमुख आयुक्त थप...
समाचारको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब सृजना गर्नुपर्ने बताएका छन्।
Whatsapp
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ को जनगणनाको आधारमा गरिने
राजनीति
Clock ०८ फागुन २०७९ | १ मिनेट पाठ
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ को जनगणनाको आधारमा गरिने
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताएका छन्।
Whatsapp
आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनु पर्छः प्रमुख आयुक्त थपलिया
राजनीति
Clock ०४ फागुन २०७९ | १ मिनेट पाठ
आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनु पर्छः प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन्।
Whatsapp
२०७९ मा भएको निर्वाचन खर्च ७ अर्ब रुपैयाँः प्रमुख आयुक्त थपलिया
राजनीति
Clock २० माघ २०७९ | २ मिनेट पाठ
२०७९ मा भएको निर्वाचन खर्च ७ अर्ब रुपैयाँः प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको भन्दा कम खर्चमा यस पटकको निर्वाचन सम्पन्न गरेको बताएका छन्।
Whatsapp
प्रतिनिधि र प्रदेश सभामा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी कानूनी व्यवस्था गर्दैछौँः प्रमुख आयुक्त थपलिया
राजनीति
Clock १८ माघ २०७९ | १ मिनेट पाठ
प्रतिनिधि र प्रदेश सभामा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी कानूनी...
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्येक राजनीतिक दलहरुले प्रत्यक्षतर्फ अनिवार्य ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी कानूनी व्यवस्था गर्न...
Whatsapp
निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने तयारीमा छौंः प्रमुख आयुक्त थपलिया
राजनीति
Clock १२ माघ २०७९ | १ मिनेट पाठ
निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने तयारीमा छौंः प्रमुख आ...
निर्वाचन आयोगले निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने तयारी गरेको छ।
Whatsapp
सामाजिक सञ्जाललाई सरकारले दायरामा ल्याउन आवश्यक छ: प्रमुख आयुक्त थपलिया
राजनीति
Clock १२ माघ २०७९ | १ मिनेट पाठ
सामाजिक सञ्जाललाई सरकारले दायरामा ल्याउन आवश्यक छ: प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्।
Whatsapp
निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ: प्रमुख आयुक्त थपलिया
राजनीति
Clock २४ पौष २०७९ | १ मिनेट पाठ
निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ: प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक संघीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताए।
Whatsapp
७० प्रतिशतसम्म मतदान हुनसक्छः निर्वाचन आयोग
राजनीति
Clock ०४ मंसिर २०७९ | १ मिनेट पाठ
७० प्रतिशतसम्म मतदान हुनसक्छः निर्वाचन आयोग
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ७० प्रतिशत मत खस्ने अनुमान गरेका छन्।
Whatsapp
आयोग कडा भएको छैनः कानूनको पालना मात्रै गराएको होः प्रमुख आयुक्त थपलिया
राजनीति
Clock ०२ मंसिर २०७९ | १ मिनेट पाठ
आयोग कडा भएको छैनः कानूनको पालना मात्रै गराएको होः प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वर्तमान राजनीतिक संस्कारले संविधानले उल्लेख गरेको महिला सहभागिताको अधिकारलाई नै अफ्ठ्यारोमा पार्नसक्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस