दुई दर्जन बढी
एउटै गाउँमा कोरोनाकाे लक्षणसहितका दुई दर्जन बढी बिरामी
स्वास्थ्य
Clock १८ जेष्ठ २०७८ | २ मिनेट पाठ
एउटै गाउँमा कोरोनाकाे लक्षणसहितका दुई दर्जन बढी बिरामी
जुम्लाको तातोपानी गाउँपालिका ६ रावतवाडमा कोरोना लक्षणका दर्जनौ बिरामी भेटिएका छन्। कोरोनासंग मिल्दाजुल्दा लक्षण भेटिएको बिरामी फेला परेको वडाध्यक्ष विशाल खड्काले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस