दुवै बगायो
कर्णालीले गास-बास दुवै बगायो
समाज
Clock ०४ कार्तिक २०७८ | २ मिनेट पाठ
कर्णालीले गास-बास दुवै बगायो
कर्णालीको बाढीले टीकापुर नगरपालिका–८ मा मात्रै करिव आठ सय घरपरिवार विस्थापित भएका छन्। बाढीले उनीहरु मध्ये सबैको गासबास बगाईदिएको छ। उनीहरु यतिबेला विद्यालय, सडक किनार र आफन्तको आश्रयमा बसिरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस