प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले सर्वोच्च प्रशासनलाई दिएको आदेशप्रति माओवादीले आपत्ति जनाएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी महासचिव देव गुरुङबीच भेटघाट भएको छ। मंगलबार राती बालकोट पुगेर अध्यक्ष ओलीसँग महासचिव गुरुङले भेटघाट गरेका थिए।
नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले बडादशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राष्ट्रपति भण्डारीले नागरिक विधेयक प्रमाणीक...
नेता गुरुङले एमसिसीका कतिपय विषय संशोधन भएमात्रै प्रक्रिया अगाडी बढ्ने उल्लेख गर्दै अहिलेको अवस्थामा एमसिसीको प्रक्रिया अगाडी बढ्ने सम्भावना नरहेको बताए।