दोभान बजार
पूर्वमन्त्री भट्टराईद्वारा दोभान बजारका अग्नि पीडितका लागि संकलित २१ लाख हस्तान्तरण
समाज
Clock २२ असार २०७८ | २ मिनेट पाठ
पूर्वमन्त्री भट्टराईद्वारा दोभान बजारका अग्नि पीडितका लागि संकलित २१ लाख हस्तान्...
पूर्वमन्त्री योगेशकुमार भट्टराईको पहल तथा ताप्लेजुङ जन्मस्थान भइ कर्मक्षेत्रले संघीय राजधानी पुगेकाहरुको सक्रियतामा संकलित २१ लाख रकम दोभान बजारका अग्नि पीडितले पाउने गरी हस्तान्तरण गरिएको छ।
Whatsapp
दोभान बजारका अग्निपीडितलाई ग्यास चुल्हो
समाज
Clock १० चैत्र २०७७ | २ मिनेट पाठ
दोभान बजारका अग्निपीडितलाई ग्यास चुल्हो
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङको दोभान बजारका अग्निपीडितलाई प्रदेश सरकार र मध्य मेवा जलविद्युत् परियोजनाले खाना पकाउने ग्यास सिलिण्डर तथा ग्यास चुल्हो सहयोग गरेका छन्।
Whatsapp
दोभान बजारका अग्निपीडित विद्यार्थीलाई प्याब्सनले अध्ययन शुल्क मिनाहा गर्ने
शिक्षा
Clock २५ फागुन २०७७ | १ मिनेट पाठ
दोभान बजारका अग्निपीडित विद्यार्थीलाई प्याब्सनले अध्ययन शुल्क मिनाहा गर्ने
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ताप्लेजुङले दोभान बजारका अग्नि पीडित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट दिने भएको छ।
Whatsapp
मेरिङ्देनद्वारा दोभान बजारका अग्नि पीडितलाई प्राप्त राहत र वितरणको अवस्था सार्वजनिक
समाज
Clock २३ फागुन २०७७ | ३ मिनेट पाठ
मेरिङ्देनद्वारा दोभान बजारका अग्नि पीडितलाई प्राप्त राहत र वितरणको अवस्था सार्वज...
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले दोभान बजारमा अग्नि पीडितका लागि हालसम्म प्राप्त भएको राहत र वितरण भएको परिमाण सार्वजनिक गरेको छ। गाउँपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट प्रति परिवार १५ हजारका दर...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस