द्वन्द्व
कोशीका मुख्यमन्त्री आजदेखि ‘हात्तीमैत्री पदयात्रा’ मा
राजनीति
Clock ०९ फागुन २०८० | २ मिनेट पाठ
कोशीका मुख्यमन्त्री आजदेखि ‘हात्तीमैत्री पदयात्रा’ मा
कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको पदयात्राको क्रममा जङ्गली हात्तीले मानव बस्तीमा पसेर जनधनको क्षति पु¥याउँदै आएको झापाको बाहुनडाँगीदेखि उदयपुरको कटारीसम्मको दुर्ई सय ४० किलो...
Whatsapp
गाजा संकटको समाधान
विचार
Clock ०५ माघ २०८० | ४ मिनेट पाठ
गाजा संकटको समाधान
यसबाहेक ग्लोबल साउथ र नर्थबीचको खाडल झन् बढ्दो क्रममा छ। ग्लोबल साउथका देशहरू अत्यधिक ऋणको भारमा डुबेका छन्। यसले गरिबीलाई झन् प्रश्रय दिएको छ, आप्रवासन बढाएको छ र अविश्वासलाई बढावा दिएको छ।
Whatsapp
खाँचो वैचारिक द्वन्द्वको
विचार
Clock ०९ असोज २०८० | ६ मिनेट पाठ
खाँचो वैचारिक द्वन्द्वको
नेपाली राजनीतिमा सत्ताका लागि धेरै लामो समयसम्म द्वन्द्वचलिरहेको छ । समाजमा हामी सबैले भर्खर भोगेको १० वर्षे द्वन्द्व यसको प्रमाण हो । यसले समाजमा ठूलो द्वन्द्व ल्यायो ।
Whatsapp
सम्झौताको १६ वर्ष तर पनि छैन मन शान्त !
समाज
Clock १० असोज २०७९ | ३ मिनेट पाठ
सम्झौताको १६ वर्ष तर पनि छैन मन शान्त !
‘द्वन्द्वका समयमा धेरै महिला बलात्कामा परे। त्यही कारण कतिपय महिलाहरू अहिले पनि हिंसा खपेर बस्नु परेको अबस्था छ।
Whatsapp
द्वन्द्वमा हराएको छोराको कथा हो ‘पानीफोटो’
कला/साहित्य
Clock ११ साउन २०७९ | ३ मिनेट पाठ
द्वन्द्वमा हराएको छोराको कथा हो ‘पानीफोटो’
द्वन्द्वको क्रममा कैयौं मानिसले ज्यान गुमाए। बेपत्ता र घाइते भए भए। ज्यान गुमाउनेहरु त मरेर गए नै, तर बेपत्ताको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
Whatsapp
तनाव व्यवस्थापनसम्बन्धी सचेतना
समाज
Clock १९ भदौ २०७८ | १ मिनेट पाठ
तनाव व्यवस्थापनसम्बन्धी सचेतना
नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा संचालित ‘महिला शान्ति  र सुरक्षा’ कार्यक्रम अन्र्तगत सचेतना कार्यक्रम संचालन गरिएको हो।
Whatsapp
मानव-वन्यजन्तु द्वन्द्व: आहाराको खोजीमा गाउँ पस्न थाले जनावर
समाज
Clock १५ असोज २०७७ | ८ मिनेट पाठ
मानव-वन्यजन्तु द्वन्द्व: आहाराको खोजीमा गाउँ पस्न थाले जनावर
मान्छेले वन्यजन्तुको अधिकार खोस्दा द्वन्द्व बढ्न थालेको छ। जंगल हुँदै मोटरबाटो खन्ने कामसँगै जथाभावी माटो फ्याक्दा मुहान सुके। त्यसले गर्दा तिर्खाएका जनावर वनमा बस्न सकेनन्। जंगलमा भोकै परेपछि जनावर आ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस