अहिले सिंहदरबार वैद्यखानाका नामले चिनिने यो कारखानाले विक्रम संवत् २०५४/५५ ताकासम्म १६० थरीका औषधि उत्पादन गर्थ्यो। जसबाट नेपालीले आफ्नै मुलुकको जडीबुटीयुक्त औषधि सेवन गरी स्वस्थ हुन पाउने अवसर प्राप...
कुल भू–भागको ४४.७४ प्रतिशत (करिब ६६ लाख हेक्टर क्षेत्रफल) वन क्षेत्रमा जम्मा रूखको संख्या २ अर्ब ५६ करोड ३३ लाख र कुल मौज्दात ९८ करोड २३ लाख ३२ हजार घनमिटर छ। त्यस्तै, आठ सय १९ भन्दा बढी वनस्पतिका प्र...
वन एउटा सम्भावनाको क्षेत्र हो तर यहाँका वनमा काठ सडाएर देशले वार्षिक साढे ६ अर्बभन्दा बढीको काठ तथा काष्ठजन्य सामग्री आयात गर्दै आइरहेको दुःखद् तर तीतो सत्यले हामीलाई गिज्याइरहेको छ।