जनकपुरबाट अपहरणमा परेका बालकलाई धनुषा प्रहरीले १५ दिनपछि उद्धार गरेको छ। मंगलबार महोत्तरीको पिपरा गाउँपालिका-४ बाट ३ वर्षीय बालक सोहन चौधरीलाई उद्धार गरेको हो।
धनुषा महोत्तरीको सिमानामा एक बालकको शव फेला परेको छ। सोमबार बेलुका ७ बजे जनकपुर उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ बसविट्टीस्थित दुधमती नदीको छेउमा रहेको कुलोमा अन्दाजी ६ वर्षीय बालकको...