धम्क्याएर दादागिरी पैसा उठाउने एक जना प्रहरीको फन्दामा
धम्क्याएर  पैसा उठाउने एक जना प्रहरीको फन्दामा
समाज
Clock २० जेष्ठ २०८० | १ मिनेट पाठ
धम्क्याएर पैसा उठाउने एक जना प्रहरीको फन्दामा
सर्वसाधारणलाई धम्क्याएर पैसा असुल गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बजारमा दिउँसै सर्वसाधारणलाई धाक धम्की दिई पैसा असुल गर्ने महोत्तरीका एक जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस