धरानका वामपन्थी नेता
धरानका वामपन्थी नेता कृष्ण श्रेष्ठको निधन
समाज
Clock १५ मंसिर २०७७ | १ मिनेट पाठ
धरानका वामपन्थी नेता कृष्ण श्रेष्ठको निधन
धरानका पुराना वापन्थी नेता एवं वामबुद्धिजिवि कृष्णप्रसाद श्रेष्ठ (बि.ए.कृष्ण)को निधन भएको छ। धरान १ स्थित निवासमा ८६ वर्षको उमेरमा श्रेष्ठको हिजो निधन भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस