गण्डकी प्रदेशमा साउनको पहिलो सातासम्म करिब ८४ प्रतिशत धान रोपाई सकिएको छ। गण्डकी प्रदेशमा साउन ६ गतेसम्ममा ८४.२६ प्रतिशत मात्र धान रोपाई सकिएको कृषि विकास निर्देशनालय गण्डकीले जनाएको छ।
लामो समयसम्म वर्षा नहुँदा उनले बोरिङबाट पानी तानेर दुई बिघा खेतमा धान रोपाई गरे। अँसारीले यस वर्ष थोरै वर्षा हुनु र बोरिङको पानी पनि ननिस्कनुले धान रोपाई गर्न गाह्रो भएको सुनाए।
यो बेला धान रोप्ने व्यस्त समय हो। रोपाईका लागि किसान खेतमा व्यस्त छन्। पानी परिरहेकोले धेरैतिर रोपाई पनि चलिरहेको छ। तर, रोपाईको यही चटारोबीच धमाधम गाई–गोरुको ज्यान गइरहेको छ। रोपाई चलिरहेको बेला गोरु...
गण्डकी प्रदेशमा मध्य असार सम्ममा ३६ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गण्डकी प्रदेशमा कुल खेती योग्य जमिन एक लाख २२ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल रहेकोमा सोमबार असार १५ गते सम्ममा ३६.२७ प्रतिशत रोपाईं स...
सामान्य अवस्थामा खैरी चन्दनपुरका रामभरत थारु भारतमा मजदुरी गर्थे । तलब बुझेर घर पैसा पठाउँथे । घरका बृद्ध र महिला खेती किसानी जुट्थे । बल्ल तल्ल महिनौ दिन लगाएर रोपाई सक्थे । तर, सपरिवार रोपाई जुट्दा...