टीकापुर नगरपालिकाको नवौं नगरसभा वडा विभाजनको प्रस्ताव पेश नगरेरै सम्पन्न भएको छ। कार्यपालिका बैठकमा व्यापक छलफल भए पनि वडा विभाजनका बारेमा नगरसभामा प्रस्ताव पेश हुन सकेन।
वडा विभाजन सम्बन्धी बनेको कार्यविधिले कुनै एक बस्तीलाई टुक्र्याउन नहुने व्यवस्था गरेको भएपनि कार्यदलले वडा नम्बर १ को ब्लक नम्बर १४ लाई विभाजन गर्न खोजेपछि विवाद भएको हो। कार्यपालिका बैठकमा समेत अधिका...
आर्थिक वर्षको अन्तिम दिन आसर ३१ गते कीर्तिपुर नगरपालकाको सातौं नगर सभा सम्पन्न भएको छ । गत असार १० गते कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उप–प्रमुख सरस्वती खड्काले संयुक्त रुपमा पानसमा दीप प्र...
भरतपुर महानगरपालिकाको बुधबार सम्पन्न छैटौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि चार अर्ब १५ करोड रुपैयाँ बजेट पारित गरेको छ । बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।