आफ्नो होटलको नाम र प्यान नम्बर चोरी गरेर नमुना समाजले स्थानीय तहबाट लाखौं रकम भुक्तानी लिएको भन्दै सुर्खेतकी एक होटल सञ्चालिका लालसरा भण्डारीले आन्तरिक राजस्व कार्यालयमा उजुरी दिएकी छन्।
आन्तरिक राजस्व कार्यालयका अनुसार नगरपालिकामा पेश गरिएको होटलको नाम र पान नम्वर भेरीगंगा नगरपालिका–१० को झिलमिलेमा छ । संस्थाका कार्यकारी निर्देशक लालबहादुर जिएमले अर्काको होटलको नाम र पान नम्वरको दुरु...