भारतमा चुनाव भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीका दुई शीर्ष सहयोगीको भाषण तोडमोड गरिएको भन्ने विषयको अनुसन्धान र प्रतिद्वन्द्वी कांग्रेस आईका केही कार्यकर्ता पक्राउ परेको घटना अधिक चर्चामा छ।
राम मन्दिरको गर्भगृहमा रामललाको प्राणप्रतिष्ठा पूजाको मुख्य यजमान प्रधानमन्त्री नरेन्द्र मोदी थिए। यजमान बन्न शंकराचार्य र साधुहरूको सल्लाहअनुसार उनी ११ दिनसम्म व्रत बसेका थिए।
आज दिउसो प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ। दुवै देशका प्रधानमन्त्रीबिचको टेलिफोन वार्तामा नेपाल–भारतबिच आपसी हितका विविध विषयमा समीक्षा गरिएक...
त्रिमुल काँग्रेस पार्टीकी प्रमुख समेत रहेकी बेनर्जीले बिहीबार आफ्नो पार्टीबाट संघीय संसदमा निर्वाचित नेताहरुसँग बैठक गरेकी थिइन्। आफ्नो पार्टीका सांसदहरूसँग उनले संसदमा सांसद्हरुले खेल्नुपर्ने भूमिकाक...
२६० करोड रूपैयाँ लागतमा ३६०० वर्गमिटरमा फैलिएको टर्मिनल भवनसहित कुशीनगर एयरपोर्टको निर्माण भएको हो। नयाँ टर्मिनलले तीन सय यात्रुहरूलाई सजिलै आउन जान सुविधा प्रदान गर्ने बताइएको छ।
प्रधानमन्त्री मोदीले भारत बायोटेकको 'कोभ्याक्सिन' खोप लगाएका हुन्। कोभ्याक्सिन नामको यो खोप भारतकाे बायोटेक कम्लेपनीले भारतीय चिकित्सा अनुसन्धान परिषद र नेशनल ईन्स्टिच्युट अफ भाइरोलजीको सहयोगमा उत्पाद...