नरैनापुर
अनुदानमा आएको मल बाटोबाटै गायब
समाज
Clock १२ माघ २०८० | १ मिनेट पाठ
अनुदानमा आएको मल बाटोबाटै गायब
६ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाइ पेश भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।
Whatsapp
सरकारी कार्यालय नहुँदा नरैनापुरवासीलाई सास्ती
समाज
Clock २७ मंसिर २०७९ | १ मिनेट पाठ
सरकारी कार्यालय नहुँदा नरैनापुरवासीलाई सास्ती
बाँकेको दुर्गम मानिने नरैनापुरमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय नहुँदा नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम नरैनापुरवासी ४५ किलोमिटर पर सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ।
Whatsapp
नरैनापुर खाद्य संकटको जोखिममा
अर्थ
Clock ०१ कार्तिक २०७९ | २ मिनेट पाठ
नरैनापुर खाद्य संकटको जोखिममा
‘बाली भित्र्याउँदा वर्षा भएर डुबान हुन्छ,’ उनले भने, ‘लगाउँदा सुख्खा हुन्छ।’ जलवायु परिवर्तनको असर नरैनापुरले खेप्नु परेको भन्दै उनले भने, ‘यहाँको प्रमुख बाली उत्पादन नहुँदा स्थानीयलाई दैनिक गुजारा गर...
Whatsapp
२३ वर्षपछि नरैनापुरमा बिजुली बल्यो
अर्थ
Clock १९ असार २०७७ | ३ मिनेट पाठ
२३ वर्षपछि नरैनापुरमा बिजुली बल्यो
२३ वर्षअघि गाडिएका विद्युत् पोल कतै लडेका, कतै ठडिएका थिए। हरेक पटक हुने चुनावमा दलका उम्मेदवारले विद्युतीकरणको मुद्दालाई आफ्नो घोषणा पत्रमा लेख्दै आएका थिए। पूर्वराजादेखी वर्तमान मन्त्रीसम्मले नरैनाप...
Whatsapp
नरैनापुरमा यसरी बढ्यो कोरोना महामारी
समाज
Clock ११ जेष्ठ २०७७ | ४ मिनेट पाठ
नरैनापुरमा यसरी बढ्यो कोरोना महामारी
बाँकेको नरैनापुर गाउँपालिकामा आइतबारसम्म कोरोना संक्रमितको संख्या १ सय १४ पुगिसकेको छ। जिल्लामा कुल १ सय ४२ जनामा कोरोना संक्रमण हुँदा नरैनापुरमा एक सातामै संक्रमित ह्वात्तै बढे।
Whatsapp
बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा
समाज
Clock ११ जेष्ठ २०७७ | २ मिनेट पाठ
बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा
कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार राति ८ बजेबाट लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस