नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी
गण्डकीमा मुख्यमन्त्रीसहित ३ जना मन्त्रीले शपथ लिँदै
राजनीति
Clock २५ चैत्र २०८० | १ मिनेट पाठ
गण्डकीमा मुख्यमन्त्रीसहित ३ जना मन्त्रीले शपथ लिँदै
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने भएका छन्। दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस