नारायण बुर्जामगर
उदयपुर २ (क) मा माओवादीका नारायणबुर्जा मगर विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
उदयपुर २ (क) मा माओवादीका नारायणबुर्जा मगर विजयी
उदयपुर क्षेत्र नं. २ (क) मा माओवादी केन्द्रका नारायण बुर्जामगर विजयी भएका छन्। विहान ११ः३० बजे सार्वजनिक परिणाम अनुसार गठबन्धनका उम्मेदवार मगर ८ हजार १ सय ५ मत पाएर विजयी भएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस