नारायणहिटी दरबार संग्रहालय
नारायणहिटीलाई ऐतिहासिक संग्रहालयको रुपमा विकास गरौँः अध्यक्ष नेपाल
राजनीति
Clock १५ भदौ २०७९ | १ मिनेट पाठ
नारायणहिटीलाई ऐतिहासिक संग्रहालयको रुपमा विकास गरौँः अध्यक्ष नेपाल
बुधबार पार्टीको केन्द्रिय पर्यटन विभागले काठमाडौँमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
Whatsapp
आलेको आक्रामक अभियानः रोयल्टी नतिर्ने अरू क्यासिनोको अनुमति पनि रद्द हुन्छ, पर्यटनमन्त्री
राजनीति
Clock २८ माघ २०७८ | ४ मिनेट पाठ
आलेको आक्रामक अभियानः रोयल्टी नतिर्ने अरू क्यासिनोको अनुमति पनि रद्द हुन्छ, पर्य...
नियमानुसार हुन आउने रकम बराबरको रोयल्टी नबुझाउने केही क्यासिनो कारबाहीको डरले निवेदनसहित पर्यटन विभाग धाउन थालेको समेत मन्त्री आलेले बताए ।
Whatsapp
नारायणहिटी दरबार संग्रहालयः प्रमुख दाहालले दिए राजीनामा
समाज
Clock २८ पौष २०७८ | २ मिनेट पाठ
नारायणहिटी दरबार संग्रहालयः प्रमुख दाहालले दिए राजीनामा
संग्रहालयपरिसर बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा मुछिएका दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा बुझाएका हुन्। उनको मंगलबारै...
Whatsapp
नारायणहिटी दरबारभित्रकाे विषयमा मलाई अनावश्यक ढंगले मुछियो: भट्टराई
राजनीति
Clock २१ पौष २०७८ | १ मिनेट पाठ
नारायणहिटी दरबारभित्रकाे विषयमा मलाई अनावश्यक ढंगले मुछियो: भट्टराई
उनले बिना कसुर कसैको सार्वजनिक छविमा आँच आउने गरी समाचार र टिप्पणी नगर्न भनेका छन्। उनले यस विषयमा आफ्नो संलग्नता रहेको दावी गर्ने कोहि भए हस्ताक्षर सहितको निर्णय सार्वजनिक गर्न पनि चुनौती दिएका छन्।
Whatsapp
फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास
समाज
Clock ०९ असोज २०७८ | ३ मिनेट पाठ
फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास
घर्तीले श्रीपेच राखिएको सोकेसको सिसा फुटाउन सोही कक्षमा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास पनि गरेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस