नियमित स्वस्थ्य जाँचकाे लागि सिंगापुर गए देउवा
नियमित स्वास्थ्य जाँचकाे लागि सिंगापुर गए देउवा
राजनीति
Clock ३१ जेष्ठ २०८० | १ मिनेट पाठ
नियमित स्वास्थ्य जाँचकाे लागि सिंगापुर गए देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन्। उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस