नेकपा (एकीकृत समाजवादी)
प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिन्छौँः राजेन्द्र पाण्डे
राजनीति
Clock ०१ चैत्र २०८० | १ मिनेट पाठ
प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिन्छौँः राजेन्...
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिने बताएका छन्।
Whatsapp
नेकपा एसले माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने
राजनीति
Clock २८ भदौ २०८० | १ मिनेट पाठ
नेकपा एसले माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने
भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आगामी माघ १४ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो।
Whatsapp
एकीकृत समाजवादीको बैठक सुरु
राजनीति
Clock १९ साउन २०८० | १ मिनेट पाठ
एकीकृत समाजवादीको बैठक सुरु
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो।
Whatsapp
एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिंदै
राजनीति
Clock ०५ साउन २०८० | १ मिनेट पाठ
एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिंदै
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ। बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने...
Whatsapp
मदन-आश्रितको तीसौं स्मृतिमा श्रद्धाञ्जलिसभा
राजनीति
Clock ०३ जेष्ठ २०८० | १ मिनेट पाठ
मदन-आश्रितको तीसौं स्मृतिमा श्रद्धाञ्जलिसभा
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकलाई अहिले राजनीतिक रूपमा भ्रष्टाचार मुक्त बनाउनुपर्ने बताएका छन्।
Whatsapp
दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्छन्: अध्यक्ष नेपाल
राजनीति
Clock १२ वैशाख २०८० | १ मिनेट पाठ
दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्छन्: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका छन्।
Whatsapp
शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना गरिएको हो :अध्यक्ष नेपाल
राजनीति
Clock ०९ वैशाख २०८० | २ मिनेट पाठ
शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना गरिएको हो :अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताएका छन्।
Whatsapp
मन र विचार मिल्नेसँग गठबन्धनः अध्यक्ष नेपाल
राजनीति
Clock ०४ चैत्र २०७९ | १ मिनेट पाठ
मन र विचार मिल्नेसँग गठबन्धनः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन्।
Whatsapp
संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ: अध्यक्ष नेपाल
राजनीति
Clock ०३ फागुन २०७९ | १ मिनेट पाठ
संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ: अध्यक्ष नेपाल
नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उनको भनाइ थियो।
Whatsapp
एकीकृत समाजवादी निकट अनेरास्ववियुद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन
राजनीति
Clock १३ माघ २०७९ | २ मिनेट पाठ
एकीकृत समाजवादी निकट अनेरास्ववियुद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन
शुक्रबार रत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भइ शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस