नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराभित्र सबैखाले पहिचान अटाउने बताएका छन्। उनले कोही एक्लै हिँडेर सफल नहुने भन्दै नेपाल सयौँ थुंगा फूलको बारीझैँ भएको बताए।
‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू के गर्नुहुन्छ एमसिसि?,’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, ‘तपाई त एकदम बजबुत प्रधानमन्त्री हुनुहुन्छ। तपाईको साथमा १६५ जना छन्।...