काठमाडौँ क्षेत्र नम्बर ५ कमिटीको बुधबार बसेको बैठकले पार्टीको जनवर्गीय संगठन अनेरास्ववियूको अध्यक्ष पराजुली र कानुन व्यवसायी पोखरेलको नाम सिफारिस गरेको हो।
केन्द्रीय सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले भदौ २० गतेभित्र केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय गरिसक्ने बताएका छन्।
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एसले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको औंल्याए। यसबाट गठबन्धनभित्रका दलहरूले आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको संकेत मिलेको उनको भनाइ थियो।
स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा जिल्लाको विकट हिमाली बस्ती तिप्लिङका नेता जीवन तामाङ र मेन घले कार्यकर्तासहित शुक्रबार सेर्तुङ पुगे। रुविभ्याली–१ र २ का नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, म...