नेकपा एमाले गण्डकी प्रदेश संसदीय दल
एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन
राजनीति
Clock १० पौष २०७९ | १ मिनेट पाठ
एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन
एमाले संगठन विभाग प्रमुख अधिकारी कास्की १ को १ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी पूर्व गृहमन्त्रीका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रीपनि हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस