पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीका कारण अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले नागरिकन्यूजलाई जानकारी दिए।
'मेरो नेतृत्वको सरकारले राति संसद् अन्त्य गरेर बिहान अध्यादेश ल्याएको थिएन' उनले भने, 'अध्यादेश ल्याउन विधि चाहिन्छ। उस्तै मनसाय पनि होइन। त्यसबेला कुनै पार्टी विशेष फुटाउन ल्याइएको थिएन। अहिले माधव न...