नेकपा एमाले
सरकारविरुद्ध सडकमा एमाले
राजनीति
Clock १७ साउन २०७९ | ३ मिनेट पाठ
सरकारविरुद्ध सडकमा एमाले
मुलुकमा महँगी र भ्रष्टाचार बढेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडकमा विरोध प्रदर्शन गरेको छ।
Whatsapp
मंहगी विरुद्ध एमालेले आज जनप्रदर्शन गर्ने
राजनीति
Clock १६ साउन २०७९ | १ मिनेट पाठ
मंहगी विरुद्ध एमालेले आज जनप्रदर्शन गर्ने
सरकारले मंहगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले काठमाडौंमा आज जनप्रदर्शन गर्न लागेको हो।
Whatsapp
नेपाली समाजलाई समृद्ध नेपाल र सुखी नेपाली बनाएरै छोड्छु: एमाले अध्यक्ष ओली
राजनीति
Clock ०७ साउन २०७९ | १ मिनेट पाठ
नेपाली समाजलाई समृद्ध नेपाल र सुखी नेपाली बनाएरै छोड्छु: एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएरै छोड्ने घोषणा गरेका छन्।
Whatsapp
नागरिकता सम्बन्धी समस्या समाधान हामीले नै गछौंः गृहमन्त्री खाँण
राजनीति
Clock २७ वैशाख २०७९ | २ मिनेट पाठ
नागरिकता सम्बन्धी समस्या समाधान हामीले नै गछौंः गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले प्रतिपक्षी दल नेकपा एमालले नगारिकता सम्बन्धी विधेयक संसदबाट पारित हुन नदिए अर्को बाटोबाट भएपनि पारित गर्ने बताएका छन्।
Whatsapp
काठमाडौं महानगरपालिकाः रैथाने मतमा उम्मेदवारको ध्यान
राजनीति
Clock २७ वैशाख २०७९ | १० मिनेट पाठ
काठमाडौं महानगरपालिकाः रैथाने मतमा उम्मेदवारको ध्यान
३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा रैथाने (नेवार) मतदाता जाति, धर्म–संस्कृति, जात्रापर्वले गर्दा विभिन्न गुठीमा संगठित छन् । दुःखसुखमा मात्र होइन, कुनै न कुनै बहानामा जमघट भइरहने एक दर्जन वड...
Whatsapp
कैलाली पुगेर ओलीले भनेः बिना कारण मुद्दा लगाएर रेशम चौधरीलाई जेलमा राखिएको छ
राजनीति
Clock २२ वैशाख २०७९ | २ मिनेट पाठ
कैलाली पुगेर ओलीले भनेः बिना कारण मुद्दा लगाएर रेशम चौधरीलाई जेलमा राखिएको छ
अध्यक्ष ओलीले भने, ‘मलाई थाहा छ रेशम चौधरी जेलमा छन्। कैयौं हजार मान्छे मारेकाे मान्छे जेलमा हुनु परेन, यहाँ हुँदै नभएको गल्तिमा मान्छेलाई मुद्दा लगाएर जेलमा राखेका छन्।
Whatsapp
गोकर्णेश्वरमा कांग्रेस–एमाले प्रतिस्पर्धा
राजनीति
Clock २२ वैशाख २०७९ | ६ मिनेट पाठ
गोकर्णेश्वरमा कांग्रेस–एमाले प्रतिस्पर्धा
गोकर्णेश्वर नगरपालिकामा कांग्रेसले मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ति नेपाल, एमालेले मेयरमा उद्धव बिष्ट र उपमेयरमा सान्नानी लामा तथा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनले मेयरमा गोपाल बरा...
Whatsapp
हुप्सेकोटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडपः गाउँपालिका अध्यक्षका उम्मेदवार घाइते
राजनीति
Clock २१ वैशाख २०७९ | १ मिनेट पाठ
हुप्सेकोटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडपः गाउँपालिका अध्यक्षका उम्मेदवार घ...
झडपमा दुवै तर्फ गरि ४ जना घाईते भएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी सन्तोष पाठक जानकारी दिए।
Whatsapp
घेराबन्दीमा एमाले
राजनीति
Clock ०१ वैशाख २०७९ | ५ मिनेट पाठ
घेराबन्दीमा एमाले
एमालेभित्रको किचलोले केपी ओली नेतृत्वमा रहेको सरकार ढल्यो, पार्टी पनि विभाजित भयो। एमाले संघ र प्रदेश दुवैतिरबाट सत्ताच्युत भयो। पाँचदलीय गठबन्धन सत्तामा पुग्यो।
Whatsapp
एमालेको ‘काउन्टर’
राजनीति
Clock १८ चैत्र २०७८ | ५ मिनेट पाठ
एमालेको ‘काउन्टर’
एमाले अध्यक्ष ओलीसहितका केन्द्रीय नेताहरू पार्टी प्रवेश अभियानकै लागि देश दौडाहामा छन् भने केन्द्रीय सदस्यहरू आआफ्नो जिल्लामा सक्रिय छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस