'कोशीको पानी यो जिन्दगानी सललल जाइ जाने हौ हजुर आमाको कोखमा बासमात्रै लिए नि कुन देशको मरन हौ हजुर' यसरी स्वदेश सम्झाउने गीत गाएर नेपथ्यले कोशीको पानी सम्झाइदिएको थियाे।
मानवसेवा आश्रमको भवान निर्माण तथा अक्षय कोषण निर्माण सहयोगार्थ बिहीबार बेलुका यहाँ कन्सर्ट आयोजना गरिएको थियो। करिब ६ बजे मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतीका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत...