जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको एक करोड रुपैयाँको चेक आज हस्तान्तरण गरेको छ।
छोटो समयमा बारम्बार हेलिकप्टर दुर्घटनामा पर्न थालेपछि नेपालको हवाई सेवाको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यो मनसुन अवधिभरका लागि हेलिकप्टरको पर्वतीय उडानमा रोक लगाएको छ...
मन्त्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका विषयहरू संवेदनशील र गोपनीय समेत भएको उल्लेख गर्दै उनले र्साजनिक रूपमा स्पष्टीकरण मागेकोमा आफूले त्यसको जवाफ नदिने अडान लिएका थिए।
अरूलाई नियमअनुसार चल्न निर्देशन दिने जिम्मेवारीमा रहेका सरकारी निकायले नै काठमाडौं उपत्यकामा नियम मिचेर अर्बौं रूपैयाँ लगानीमा बहुतले भवन निर्माण गरेको पाइएको छ। भवन बनाउँदा काठमाडौं महानगरपालिकाबाट न...
नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही...
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भने पोखराको आकाशमा पर्यटक घुमाउने प्याराग्लाइडिङलाई आगामि जनवरी १ अगावै अन्यत्र सर्न निर्देशन दिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि...