अर्थमन्त्री जनार्दन शर्माले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयबाट आएको प्रस्ताव सीधै मन्त्रिपरिषद्मा पठाएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न दुईदिने प्रतियोगितामा एआइजी पालले मेजर जनरल विजय मोक्तानलाई पछि पार्दै उपाधि जितेका हुन्।
सीमा क्षेत्रमा बसेर लागूऔषध दुव्र्यसनीहरुसँग आफू प्रहरीको घुमुवा भएको र पैसा दिनुपर्ने भनेर जबरजस्ती गरेर पैसाको ‘बार्गेनिङ’ गर्दैगर्दा पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’...
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।