अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।
नेपाल बैंक लिमिटेड र बिएन्डबी हस्पिटलबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका कर्मचारी एवं ग्राहकले उक्त अस्पतालनमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट हुने बैंकले जनाएको छ।
काभ्रेको पनौती नगरपालिका वडा नम्बर १० को आयोजना तथा नेपाल बैंक लिमिटेड, खोपासी शाखाको सहकार्यमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
बैंकले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा एक हजार रूपैयाँ अंकित दरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ।