संघको १०औं चुनावी साधरणसभाको अवसरमा संघले वर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक, रेफ्री र पत्रकारलाई सम्मान गरेको हो। संघले यु–१८ टोलीका प्रशिक्षक कृष्ण थापालाई उत्कृष्ट पुरुष प्रशिक्षकका रूपमा सम्मान गरे...
शुक्रबार सम्पन्न संघको १०औं चुनावी साधरणसभाले देवकोटाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो। यसअघि देवकोटा संघका कार्यवाहक अध्यक्ष थिए।