सत्ता साझेदार दलले केन्द्रमा चुनावी गठबन्धन गर्ने निर्णय गरे पनि स्थानीय तहमा त्यो कार्यान्वयन हुन सकेको छैन। दलहरुले आआफ्नो भागमा अडान राख्दा सत्ता साझेदार दलहरुबीचमै चुनावी प्रतिस्पर्धा हुन थालेको छ...
बालिकाकी आमाका अनुसार मामाले बालिकालाई कोही नभएको मौका छोपी घरबाटै ‘चोरेर’ भारत पु¥याएका थिए। भान्जीलाई भारतमै राखेका मामाले यौन दुव्र्यवहारको समेत प्रयास गरेपछि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएक...
नागरिकले यतिबेला ठूल्ठूला राजनीतिक विकास र ठूलो परियोजनाहरुको अपेक्षा गरेका छैनन्। नागरिकले सामान्य दैनिक निर्वाहदेखि सुरक्षित बसोबासको आश गरेको चार वर्ष पुगिसक्यो। अवस्था जहाँको तहीँ।
कुनै बेला नेपालगन्ज उपमहानगरपालिकामा जताततै फोहोरमैला, दुर्गन्ध, ट्राफिक जामको समस्याले हैरानी हुन्थ्यो । बर्खाको समयमा त अझै डुवानको भयावह अवस्था । यी समस्याबाट नेपालगन्जवासी सधैं चिन्तित थिए । अहिले...
नेपालगन्ज उपमहानगरपालिका कार्यालयका अनुसार वडा नम्बर ४ बाहेक अन्य वडाले यसरी आफ्नो क्षेत्रमा शान्ति, सुरक्षाका लागि सिसि क्यामेरा जडान गरेका छैनन् । उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा ४ नम्बर वड...