गीतेन्द्रबाबु राईको समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले बाँके प्रहरीसमक्ष जाहेरी दिएका छन्।
मुस्लिम समुदायका ठूला पर्वहरु पनि हिन्दू समुदायले मनाउने गर्छन्। पहाडी, मधेसी, हिन्दू, मुस्लिमलगायतका धार्मिक विविधता भएको नेपालगन्जलाई सामाजिक, धार्मिक तथा सांस्कृतिक सद्भावको सहर पनि भनिन्छ।
नेपालगन्ज उपमहानगरपालिका १९ निवासी काफ्लेलाई विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)नेपालले वातावरण संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै बुधबार भर्चुअल प्रविधीमार्फत् नगद ५० हजारसहित उक्त अवार्ड प्रदान गरेको...
समुदायमा फैलिएको संक्रमण नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई बुधबार रातिदेखि ‘लकडाउन’ गरिसकेको छ। तर पनि संक्रमण नियन्त्रणभन्दा बाहिर गइरहेको छ। स्थानीय प्रशासनले ग...
नेपालगन्जमा तीव्र रुपले फैलिएको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो क्रममा छ। दोस्रो चरणमा देखा परेको कडा खालको भाईरसका कारण संक्रमितको छोटो समयमै मृत्यु हुने गरेको पाइएको छ। संक्र...
नेपालगन्जमा तीव्र रुपले फैलिएको कोरोना संक्रमणको असर यहाँका विद्यालयहरुमा देखिएको छ। नेपालगन्जका करिव आधा दर्जन विद्यालयमा शिक्षक र विद्यार्थी गरी १४ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।